खुर्पा

Romanized: khurpaa, khurp, khurpa

दाउरा, स्याउला, डालेघाँस आदि काट्ने हँसियाभन्दा केही ठुलो र बलियो हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत क्षुरप्र]

१.
दाउरा, स्याउला, डालेघाँस आदि काट्ने हँसियाभन्दा केही ठुलो र बलियो हतियार।
२.
जमिनको घाँस खुर्कने फलामको पन्युजस्तो हतियार।

सम्बन्धित शब्दहरू