खुर्पानी

Romanized: khurpaani, khurpaanee, khurpanee, khurpanii

आरुका जस्ता पात र फूल हुने आरुकै जातको एक बोट वा केही पहेंलो, चिल्लो फल लाग्ने त्यसको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी खूबानी]

1
आरुका जस्ता पात र फूल हुने आरुकै जातको एक बोट वा केही पहेंलो, चिल्लो फल लाग्ने त्यसको फल।

सम्बन्धित शब्दहरू