खुर्पेटो

Romanized: khurpeto

जिउमा भिरेर खुर्पा हाल्ने काठको दाप; खुर्पेठचाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [खुर्पा+एटो]

1
जिउमा भिरेर खुर्पा हाल्ने काठको दाप; खुर्पेठचाक।

सम्बन्धित शब्दहरू