खुर्पी
Romanized: khurpee, khurpii, khurpi
आँगनमा पलाएको दुबो, झार, घाँस आदि खुर्केर सफा पार्न प्रयोग गरिने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [खुर्पा+ई]
१.
आँगनमा पलाएको दुबो, झार, घाँस आदि खुर्केर सफा पार्न प्रयोग गरिने साधन।
२.
सानो खुर्पा; खुपैँचा।