खुर्पेठचाक
Romanized: khurpethachaaka, khurpethachaak, khurpethachaka, khurpethachak
खुर्पाले जङ्गल फाँडेर आबाद गरेको जग्गाजमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खुर्पाले जङ्गल फाँडेर आबाद गरेको जग्गाजमिन।
२.
खुर्पाको दाप; खुर्पेटो।