खुर्पेचाँद

Romanized: khurpechaamda, khurpechaamd, khurpechamda, khurpechaanda

खुर्पाकोजस्तो आकार भएको चन्द्रमा; अर्धचन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
खुर्पाकोजस्तो आकार भएको चन्द्रमा; अर्धचन्द्र।
२.
पहिले फौजी हवलदार आदिका पगरीमा दर्जा जनाउन लगाइने चाँदीको अर्धचन्द्र।

सम्बन्धित शब्दहरू