छाँद
Romanized: chhaamda, chhaamd, chhamda, chhaanda
पशुका खुट्टा बाँध्ने डोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत छन्द]
१.
पशुका खुट्टा बाँध्ने डोरी।
२.
समर्थ मानिसका खुट्टा पक्डिएर वा खुट्टामा घोप्टिएर अप्ठ्यारो पारिने धर्मबन्धन।
३.
डोका, ढाकर आदिका बिटभन्दा माथि घाँस वा अन्य वस्तु राखी बाँध्ने काम वा सो बाँध्ने डोरी।