छाँदेगाँठो

Romanized: chhaamdegaamtho, chhaamdegamtho, chhamdegaamtho, chhaamdegaantho

दाम्लाको एक छेउ पस्यौटामा छिराएर अड्काउनका लागि बनाइएको गाँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छाँद ए+गाँठो]

1
दाम्लाको एक छेउ पस्यौटामा छिराएर अड्काउनका लागि बनाइएको गाँठो।

सम्बन्धित शब्दहरू