गलगाँठो
Romanized: galagaamtho, galagaantho, galagantho, galagamtho
घाँटीमा कुनै पनि भागमा निस्किएको खटिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गल+गाँठो]
१.
घाँटीमा कुनै पनि भागमा निस्किएको खटिरो।
२.
घाँटीमा फेरो पुग्ने ठाउँमा पारिएको गाँठो।