गलगाँडी

Romanized: galagaamdi, galagaandi, galagandi, galagaamdee

झ्याप्प परेको बोट हुने, सानो केराउका दानाजत्रा राता रङका फल फल्ने एक प्रकारको वनस्पति वा त्यसैको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [गल+गौंडी]

1
झ्याप्प परेको बोट हुने, सानो केराउका दानाजत्रा राता रङका फल फल्ने एक प्रकारको वनस्पति वा त्यसैको फल।

सम्बन्धित शब्दहरू