गलगाँड
Romanized: galagaamda, galagaamd, galagaanda, galagamd
गलाको गाँड; गलगण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गलगण्ड]
१.
गलाको गाँड; गलगण्ड।
२.
वरिपरि भन्ट्याङभुन्टुङ केटाकेटी आदिको घेरो।