गलमगाँठो
Romanized: galamagaamtho, galamagaantho, galamagantho, galamagamtho
बस्तुभाउ बाँध्दा गलामा सुर्काउनी पर्नबाट जोगाउने दाम्लाको गाँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गलम+गाँठो]
1
बस्तुभाउ बाँध्दा गलामा सुर्काउनी पर्नबाट जोगाउने दाम्लाको गाँठो।