लगामगाँठो

Romanized: lagaamagaamtho, lagaamagamtho, lagamagaamtho, lagaamagaantho

बागडोरको सुर्केनी वा गाँठो; सवारले समात्ने हातनेर सुर्केनी टुप्पो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लगाम+गाँठो]

1
बागडोरको सुर्केनी वा गाँठो; सवारले समात्ने हातनेर सुर्केनी टुप्पो।

सम्बन्धित शब्दहरू