गलगौँडी

Romanized: galagaundi, galagaumdee, galagaundee, galagaundii

झ्याप्प परेको बोट हुने, सानो केराउका दाना जत्रा फल फल्ने एक प्रकारको वनस्पति वा त्यसैको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गल+गौँडी]

1
झ्याप्प परेको बोट हुने, सानो केराउका दाना जत्रा फल फल्ने एक प्रकारको वनस्पति वा त्यसैको फल।

सम्बन्धित शब्दहरू