हगनगौँडी
Romanized: haganagaundi, haganagaumdee, haganagaundee, haganagaundii
गुदद्वार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
गुदद्वार।
२.
गौँडो र छेको परेको, हग्नका लागि चल्तीको ठाउँ; गुहेगौँडी; पाइखाना।