दारेगौँडो
Romanized: daaregaumdo, daaregaundo, daregaundo, daregaumdo
ठुला ढुङ्गा भएको गल्छिँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
ठुला ढुङ्गा भएको गल्छिँडो।
२.
दारको रुख भएको गौँडो।