गौँडे
Romanized: gaunde, gaumde
गौँडो ढुकेर बस्ने; गौँडामा बस्ने (चोर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [गौँडो+ए]
१.
गौँडो ढुकेर बस्ने; गौँडामा बस्ने (चोर)।
२.
गौँडोसम्बन्धी; गौँडाको।