कसौँडी

Romanized: kasaundi, kasaumdee, kashaumdi, kasaundee

मुख सानो र पेट फुकेको दाल, भात आदि पकाइने काँसको वा कुनै धातुको भाँडो; कसुँडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [कसुणी< संस्कृत कास्यवर्तनी]

1
मुख सानो र पेट फुकेको दाल, भात आदि पकाइने काँसको वा कुनै धातुको भाँडो; कसुँडी।

सम्बन्धित शब्दहरू