कसौंडी
Romanized: kasaundi, kasaungdi, kasaumdee, kashaumdi
मुख केही सानो भएको र पेट फुकेको, दालभात आदि पकाइने, काँसको वा कुनै धातुको भाँडो; कसुणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कसुणी ८ संस्कृत कांस्यवर्तनी]
1
मुख केही सानो भएको र पेट फुकेको, दालभात आदि पकाइने, काँसको वा कुनै धातुको भाँडो; कसुणी।