कसौटी

Romanized: kasautee, kashauti, kashautee, kashautii

वस्तुको समुचित मूल्य वा महत्त्व आँकिने कुनै मानक आधार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कसी+औटी]

१.
वस्तुको समुचित मूल्य वा महत्त्व आँकिने कुनै मानक आधार।
२.
(हेर्नुहोस्) कसी।

सम्बन्धित शब्दहरू