मिसौटी

Romanized: misautee, mishauti, mishautee, mishautii

मिसौट भएको; मिसावटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मिसौट भएको; मिसावटी।
२.
कपट गरिएको; कपटी।

सम्बन्धित शब्दहरू