मिसौट

Romanized: misaut, mishauta, mishaut, misauta

मिसिएको वस्तु; मिसोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [मिस्+औट]

१.
मिसिएको वस्तु; मिसोट।
२.
मिस्नेमिसाउने काम; मिसाइ; मिसावट।

सम्बन्धित शब्दहरू