मिस
Romanized: mis, misha, mish, misa
मिस (mis) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
मिस(१)
(नाम [अङ् ])
१..
कुमारी; कन्न्या।
२..
विद्यालयकी शिक्षिका।
३..
गल्ती; चुक; भुल।
मिस(२)
(नाम [मिस्+अ])
१..
मिसाउने काम; मिसाइ (जस्तो - छासमिस; मिसमास)।
२..
फिसको पूरक शब्द (जस्तो- झिसमिस)।