मिसन
Romanized: misan, mishana, mishan, misana
कुनै संस्था वा सरकारका तर्फबाट विशेष उद्देश्यको प्राप्ति वा सेवाकार्यका निम्ति र महत्त्वपूर्ण कुराकानी गरेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ् ]
१.
कुनै संस्था वा सरकारका तर्फबाट विशेष उद्देश्यको प्राप्ति वा सेवाकार्यका निम्ति र महत्त्वपूर्ण कुराकानी गरेर नयाँ सम्बन्ध स्थापित गर्नलाई अर्को देश वा स्थानमा खटाई पठाइने प्रतिनिधिमण्डल।
२.
विशेषतः सङ्गठित रूपमा इसाई धर्मको प्रचारमा संलग्न रहेको संस्था।