मिसनरी

Romanized: misanaree, mishanari, mishanaree, mishanarii

लोकसेवाका भावनाले अर्को देश वा स्थानमा गएर बस्ने व्यक्तिसमूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
लोकसेवाका भावनाले अर्को देश वा स्थानमा गएर बस्ने व्यक्तिसमूह।
२.
कुनै मिसनको सदस्यको रूपमा धर्मप्रचार गर्न विभिन्न देशमा जाने इसाई पादरी।

सम्बन्धित शब्दहरू