कमिस्नर
Romanized: kamisnar, kamishnara, kamishnar, kamisnara
राजनीतिक नियुक्तिका आधारमा नियुक्त हुने अञ्चल वा जिल्लाका प्रमुख समस्याहरूको रेखदेख गर्ने एक उच्च पद वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
राजनीतिक नियुक्तिका आधारमा नियुक्त हुने अञ्चल वा जिल्लाका प्रमुख समस्याहरूको रेखदेख गर्ने एक उच्च पद वा पदाधिकारी।
२.
अञ्चलाधीशको व्यवस्था हुनुभन्दा पहिले नेपालको राजधानी काठमाडौँमा बडाहाकिमको साटो काम गर्ने गरी तैनाथ गरिएको बडाहाकिमभन्दा माथिल्लो तहको पद वा पदाधिकारी।