कमिनी
Romanized: kaminee, kaminii, kamini
कामीको स्त्रीलिङ्गी रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कामी+इनी]
१.
कामीको स्त्रीलिङ्गी रूप।
२.
कामी जातकी नारी वा कामीकी पत्नी।