अमिन
Romanized: amin, amina
अमानत राख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी अमीन]
१.
अमानत राख्ने।
२.
(नाम)
जग्गाजमिनको नापजाँच गर्ने वा सो काममा खटिएको कर्मचारी।