कमिच
Romanized: kamicha, kamich, kamic, kamica
कमरभन्दा माथि लगाइने, टाँक, चेन आदि जडिने प्रायः पूरा बाहुला हुने लुगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
कमरभन्दा माथि लगाइने, टाँक, चेन आदि जडिने प्रायः पूरा बाहुला हुने लुगा।