कमिटी Romanized: kamitee, kamitii, kamiti हे. समिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम [अङ्.] 1 हे. समिति। प्रज्ञा नेपाली बृहत् शब्दकोश नाम [अङ्.] 1 कुनै विशेष कामकुराका निम्ति गठन गरिएको सानोतिनो मण्डल; परिषद् सभा; समिति। सम्बन्धित शब्दहरू अमिट कमिक कमिच झिटिमिटी झिटीमिटी झिरिमिटी कमरपेटी कमरपट्टी