फस्नर

Romanized: phasnar, fasnara, fasnar, phashnara

झोला, ज्याकेट, खल्ती आदिको मुख बन्द गर्न टाँकको सट्टामा लगाइने एक प्रकारको साधन; चेन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
झोला, ज्याकेट, खल्ती आदिको मुख बन्द गर्न टाँकको सट्टामा लगाइने एक प्रकारको साधन; चेन।

सम्बन्धित शब्दहरू