फस्स
Romanized: phass, fassa, fass, phashsa
गिलो माटो आदिमा कुनै कुरा जोडले घुस्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू.]
१.
गिलो माटो आदिमा कुनै कुरा जोडले घुस्ने गरी।
२.
फसफसे माटो झर्दा, बाँधिएको डोरी खुस्किँदा वा हावा निक्लिँदाको छाँटले।