ख्यास्स

Romanized: khyaassa, khyaass, khyass, khyaashsa

बेवास्ता झल्कने गरी (नरम वस्तुमा कुनै तिखो, साह्रो वस्तु घुसार्ने किसिम)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. ख्यास्+स]

१.
बेवास्ता झल्कने गरी (नरम वस्तुमा कुनै तिखो, साह्रो वस्तु घुसार्ने किसिम)।
२.
रगड्ने चालले।

सम्बन्धित शब्दहरू