च्वास्स

Romanized: chvaassa, chvaass, chvassa, chwaassa

आगो, सिस्नो आदिले पोलेझै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल च्वास्+स]

१.
आगो, सिस्नो आदिले पोलेझै गरी।
२.
किलाकाँटा बिझ्दा वा कुनै वस्तुले घोच्ता तीव्र दुःख आए मैं।
३.
कसैको कटु वचन मनमा गड्ने किसिमले।

सम्बन्धित शब्दहरू