छ्वास्स
Romanized: chhvaassa, chhvaass, chhvassa, chhwaassa
धुलोमुलो उड्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल छ्वास्+स]
१.
धुलोमुलो उड्ने गरी।
२.
कसैलाई हल्का पाराले छुने चालले।
३.
कसैलाई थोरै मात्र केही दिने गरी।
४.
घाउखटिरा आदिमा केहीले चुस्स छुने किसिमले।
५.
अर्काको कुरा कसैलाई पोल लाउने चालसँग; सुटुक्क।