चास्स
Romanized: chaassa, chaass, chassa, chass
मनमा चिसो पस्ने गरी; बिभने किसिमले; मन दुख्ने गरी (भन्नु वा केही गर्नु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल चास्+स]
1
मनमा चिसो पस्ने गरी; बिभने किसिमले; मन दुख्ने गरी (भन्नु वा केही गर्नु)।