चास्सचुस्स
Romanized: chaassachussa, chaassachuss, chassachussa, chassachuss
पेटै नभरिने गरी; थोरथोरै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
पेटै नभरिने गरी; थोरथोरै।
२.
आगो, तातो फलाम आदिले हल्कासित डाम्ने वा पोल्ने गरी।
३.
तार, सुइरो, छेस्का आदिको घोचाइका साथै।
४.
घोचपेच गरेर; अर्कालाई छक्क पर्ने गरी।