छ्यास्सछुस्स

Romanized: chhyaassachhussa, chhyaassachhuss, chhyassachhussa, chhyassachhuss

अलि अलि दिँदा, लिँदा वा छुँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [छ्यास्स+छुस्स]

1
अलि अलि दिँदा, लिँदा वा छुँदाको किसिमले।

सम्बन्धित शब्दहरू