चासचुस
Romanized: chaasachusa, chaasachus, chasachusa, chasachus
अमिलो, पिरो धेरै प्रकारका अचार; चटनी; सितन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल चास्+अ (द्वि.)]
१.
अमिलो, पिरो धेरै प्रकारका अचार; चटनी; सितन।
२.
रोटी पकाउँदा थोरै चिल्लो लगाउने काम।