चापलुस

Romanized: chaapalusa, chaapalus, chapalusa, chapalus

चिप्लो घसेर कुरा गर्ने; खुसामदी; चाटुकार; मिथ्या प्रशंसक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी चापलूस]

1
चिप्लो घसेर कुरा गर्ने; खुसामदी; चाटुकार; मिथ्या प्रशंसक।

सम्बन्धित शब्दहरू