चाप

Romanized: chaapa, chaap, chapa, chap

चाप (chaapa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

चाप(१)

(नाम [संस्कृत])
1.
रेखागणितमा वृत्तका परिधिको एक अंश वा भाग।

चाप(२)

(नाम [√ च्यापो])
१..
थिचाइ, थिचावट; दवाब; पेलाइ; किचाइ।
२..
तेल, उखु आदि पेल्ने यन्त्र; साल।
३..
अपराधीलाई कायल पार्न प्रायः औंला च्याप्ने काठको साधन।

सम्बन्धित शब्दहरू