चापचुप

Romanized: chaapachupa, chaapachup, chapachupa, chapachup

नबोलीकन बसेको अवस्था; चुपचाप; गुपचुप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चाप चुप]

१.
नबोलीकन बसेको अवस्था; चुपचाप; गुपचुप।
२.
(क्रियाविशेषण) खाना खाँदा सिनित्त हुने गरी।
३.
मानिस पकँदा वा समाउँदा बोल्नै नपाउने गरी; अपर्झट वा अकस्मात् फेला पार्ने वा समाइने गरी।

सम्बन्धित शब्दहरू