चुपचाप
Romanized: chupachaapa, chupachaap, chupachapa, chupachap
केही पनि नबोलीकन रहने स्थिति; चापचुप। क्रि.वि. चालचुल केही नगरी; मौनतासित; नबोलीकन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
केही पनि नबोलीकन रहने स्थिति; चापचुप। क्रि.वि. चालचुल केही नगरी; मौनतासित; नबोलीकन।