चेपचाप

Romanized: chepachaapa, chepachaap, chepachapa, chepachap

कुनै विषयवस्तु वा कुरालाई ढाकछोप पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै विषयवस्तु वा कुरालाई ढाकछोप पार्ने काम।
२.
परालको कुन्युलाई राम्ररी मिलाउने काम।
३.
साँघुरो ठाउँ; दबावपूर्ण स्थिति।

सम्बन्धित शब्दहरू