चेपाचेप
Romanized: chepaachepa, chepaachep, chepachepa, chepachep
कुनै काम बलजफती गर्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व चेप+आ+चेप]
१.
कुनै काम बलजफती गर्ने गरी।
२.
हुलमा आफू पनि जसोतसो जाने गरी।
३.
एकअर्कालाई चेप्ने काम; चेपिने वा दपेटिने स्थिति।