चपाचप
Romanized: chapaachapa, chapaachap, chapachapa, chapachap
निरन्तर चबाएर खाँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व चप+आ+चप]
1
निरन्तर चबाएर खाँदाको किसिमले।