चपचप
Romanized: chapachapa, chapachap, capachapa, chapacapa
कुनै पदार्थ च्याप च्याप लाग्ने वा टाँसिने गरी। (उदा. चाकु खाँदा मुखभरि चपचप टाँसिन्छ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल चप्+अ (द्वि.)]
१.
कुनै पदार्थ च्याप च्याप लाग्ने वा टाँसिने गरी। (उदा. चाकु खाँदा मुखभरि चपचप टाँसिन्छ)।
२.
गर्मी वा कठिन मानसिक अवस्थाका कारणले मुख सुक्ने गरी; प्याकप्याक।