चप
Romanized: chapa, chap, cap, capa
चप (chapa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
चप
(नाम [अङ्.])
1.
आलुको भाती अथवा मुछेको पिठोभित्र केराउ, तरकारी वा मासु हाली बाहिरबाट बेसनको लेदो लगाई तेल वा घिउमा तारेर बनाइएको खाद्य वस्तु।
चप(१)
(नाम)
१..
खाने वा पचाएर निल्ने काम।
२..
कुनै पनि चिज (पैसालगायत) नफर्काउने नियतले लिएको लियै गर्ने काम; पचाउने काम; सित्तैंमा खाइदिने काम; पच।