चप्प
Romanized: chappa, chapp, capp, cappa
कुनै वस्तु मुखभित्र हाली छिटो निल्ने गरी। (उदा. - मुखभित्र एउटा उसिनेको लप्सी चप्प हालेर राम भाग्यो।)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल चप्प]
1
कुनै वस्तु मुखभित्र हाली छिटो निल्ने गरी। (उदा. - मुखभित्र एउटा उसिनेको लप्सी चप्प हालेर राम भाग्यो।)।