चप्पन
Romanized: chappana, chappan, cappan, cappana
चप गर्ने काम; अर्काको चिज लाई अनैतिक रूपले आफ्नो पार्ने दुष्ट्याइँ कर्म; चप्पु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चप गर्ने काम; अर्काको चिज लाई अनैतिक रूपले आफ्नो पार्ने दुष्ट्याइँ कर्म; चप्पु।